लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, December 7, 2014

On 11:32 PM by Arghelo Thapa   No comments
मात्तिन्छ रात किन चिन्ता गर्छौ नजिकिन्छ साथ किन चिन्ता गर्छौ ढुकढुकी बढ्छ अनि उग्र हुन्छ यौवनको मात किन चिन्ता गर्छौ

0 comments:

Post a Comment