Thursday, April 18, 2013
On 8:39 AM by Arghelo Thapa in गजल 2 comments
चाहेर नि तिम्रो माया भुल्नलाई सकिएन
अकेला यो जिन्दगीमा फुल्नलाई सकिएन
कैयौं डुले सफल बाटो पिरतीमै मौलाएर
कदम चाल्दा ठेस लाग्यो डुल्नलाई सकिएन
तिमी तरल पानी रैछौ जता पनि बग्न सक्ने
सोचाइ फरक भएर कतै घुल्नलाई सकिएन
किन किन तिम्रो यादले तड्पाउँछ यति सारो
बाँकी जीवन नशासँगै भुल्नलाई सकिएन
मन साटेँ, मुटु साटेँ, सबै साटेँ तिमीसँग
अरु कोहीसँग आफु खुल्नलाई सकिएन
-अर्घेलो थापा
अकेला यो जिन्दगीमा फुल्नलाई सकिएन
कैयौं डुले सफल बाटो पिरतीमै मौलाएर
कदम चाल्दा ठेस लाग्यो डुल्नलाई सकिएन
तिमी तरल पानी रैछौ जता पनि बग्न सक्ने
सोचाइ फरक भएर कतै घुल्नलाई सकिएन
किन किन तिम्रो यादले तड्पाउँछ यति सारो
बाँकी जीवन नशासँगै भुल्नलाई सकिएन
मन साटेँ, मुटु साटेँ, सबै साटेँ तिमीसँग
अरु कोहीसँग आफु खुल्नलाई सकिएन
-अर्घेलो थापा
Subscribe to:
Post Comments (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...
राम्रो छ । लेख्दै जानुस् शुभकामनामका गुच्छाहरु छ तपाइलाई । तर शुद्धा शुद्धिमा ध्यान पु¥याउनुभयो भने सुनमा सुगन्ध हुने थियो ।
ReplyDeleteधन्यवाद है प्रतिकृयाको लागि ।
ReplyDelete